ताप्लेजुङको फुङ्लिङ नगरपालिका९६, बिहीबारेस्थित अलैँची बगानमा टिपेको अलैँची डोकोमा राखेर घरतर्फ ल्याउँदै किसान । ताप्लेजुङमा ४० केजी अलैँची रु २८ हजारमा खरिद बिक्री हुँदै आएको छ । तस्बिर : रासस
प्रतिक्रिया