घोडा चढेर गुर्जा जाँदै उम्मेदवार

३ बर्ष अगाडि

आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि म्याग्दीको प्रदेशसभा क्षेत्र (ख) गठबन्धनका उम्मेदवार नेकपा ९माओवादी केन्द्र० का रेशम जुग्जालीको टोली घोडा चढेर मतदाता भेटघाट गर्न धवलागिरि गाउँपालिकाका– १, गुर्जा जाँदै । 

भौगोलिक रुपमा विकट र दुर्गम क्षेत्रमा अवस्थित गुर्जामा सडक सुविधा छैन् । छिमेकी वडा लुलाङदेखि गुर्जा पुग्न एक दिन हिड्नुपर्छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया