धौलागिरी लघुवित्तको सेयर रजिस्ट्रार सनराइज क्यापिट

३ बर्ष अगाडि

काठमाडौं - धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले सनराइज क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको छ । 

संस्थाको सञ्चालक समितिको बैठकले सनराइज क्यापिटललाई सेयर रजिस्ट्रारमा नियुक्त गरेको हो । यससम्बन्धमा दुवै संस्थाबीच सम्झौता भएको छ । 

सम्झौताअनुसार धौलागिरी लघुवित्तको सेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्नेलगायतका सम्पूर्ण कार्य सनराइज क्यापिटलले गर्नेछ । 

३ बर्ष अगाडि

प्रतिक्रिया