माछा मार्दै

३ बर्ष अगाडि

पाल्पा र स्याङ्गजाको सिमानामा पर्ने कालीगण्डकी नदी किनारमा माछा मार्दै तानसेन बसन्तपुरका उपेन्द्र नेपाल । कालीगण्डकी नदी किनारमा रहेको रानीमहलमा घुम्न आउने धेरै जसोले नदीमा माछा मारेर मनोरञ्जन दिने गर्छन् । तस्बिरः रासस

३ बर्ष अगाडि

प्रतिक्रिया