सलाइडिङ्ग इँटा

३ बर्ष अगाडि

जुम्लाको चन्दननाथ नगरपालिका– ५ मा रहेको एम्स एग्रीकल्चर रिसर्च सेन्टरले जुम्लामै  निर्माण गरेको गुणस्तरीय सलाइडिङ्ग इँटा । बजारमा सो इँटा धेरै माग हुने गरेको एम्स कम्पनीका सञ्चालक मनोज बुढाथोकी बताउँछन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया