फड्के कीराले क्षति गरेको धानबाली

३ बर्ष अगाडि

पाल्पाको रम्भा गाउँपालिका–१ सगाहामा फड्के कीराले क्षति गरेको धानबाली हेरेर चिन्तित हुँदै किसान । यहाँ काटेर राखेको धानमा पनि कीराले आक्रमण गरेपछि उत्पादन स्याहार्न नपाएको गुनासो किसानको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया