धान काट्न चटारो

३ बर्ष अगाडि

पश्चिम चितवनको फुलबारीमा धान काट्दै मधेश प्रदेशको रौतहट र बाराबाट आएका मजदुरहरु । उनीहरुले धान काट्ने, बाँध्ने र चुट्ने सबै एकमुष्ट जिम्मा लिने गरेका छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया