पाथीभरा मन्दिर (मुक्कुमलुङ) क्षेत्रबाट देखिएको कुम्भकर्ण (फक्ताङ्लुङ) हिमाल

३ बर्ष अगाडि

ताप्लेजुङकमा अवस्थित प्रसिद्ध पाथीभरा (मुक्कुमलुङ) थामबाट देखिएको  कुम्भकर्ण हिमालको दृश्य । अहिले कुम्भकर्ण (फक्क्ताङ्लुङ) हिमाल आरोहणका लागि आरोहीको टोली कुम्भकर्ण हिमालमा पुगेको छ । विश्वको ३२औँ तथा नेपालको १४औँ अग्लो हिमाल कुम्भकर्ण आरोहण गर्न अमेरिकी नागरिकसहितको टोली आरोहणको तयारीमा जुटेको हो । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया