काठमाडौं- साताको चौथो दिन (बुधबार) शेयर बजार ओरालो लाग्दा आज ३३ कम्पनीको शेयर उकालो लागेको छ । कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका २१६ कम्पनीमध्ये ३३ कम्पनीको शेयरमूल्य बढ्दा बाँकी कम्पनीहरुको यात्रा ओरालो तर्फ रहेको छ।
शेयर बजार ओरालो लागेपनि आज दुई कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ। अभियान लघुवित्त र सयपत्री हाईड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ।

प्रतिक्रिया