‘नयाँ पिढीका हाम्रा भाइबहिनीलाई ह्याप्पी भ्यालेन्टाइन डे’

७ बर्ष अगाडि

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘भ्यालेन्टाइन डे’को शुभकामना दिएका छन् ।

सरकारको एक वर्षको उपलब्धि सार्वजनिक गरेर बिदा माग्ने क्रममा ओलीले नयाँ पिढीका लागि भन्दै ‘भ्यालेन्टाइन डे’ को शुभकामना दिएका हुन् ।

‘नयाँ पिढीका हाम्रा भाइबहिनीलाई ह्याप्पी भ्यालेन्टाइन डे’ ओलीले आफ्नो सम्बोधनको अन्तिममा भने ।
फ्रेब्रुअरी १४ मा विश्वभर मनाइने प्रेम दिवस अर्थात् भ्यालेन्टाइन्स डे नेपालमा पनि आँज युवा पुस्ताहरुले मनाइरहेका छन् । 

७ बर्ष अगाडि

प्रतिक्रिया