म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३, काभ्रेमा निर्माण भएको संसारको गहिरो अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा गुफा जोड्ने पदमार्ग । मुस्ताङ जाने र त्यहाँबाट फर्कने पर्यटकलाई अन्धगल्छी, रुप्से झरना र बाजाढुङ्गा अवलोकन गर्ने सुविधाका लागि पदमार्ग बनाइएको हो । तस्बिरः सन्तोष गौतम÷रासस
प्रतिक्रिया