गैँडाले नष्ट गरेको धानबाली

३ बर्ष अगाडि

चितवनको माडी नगरपालिका–१ स्थित सेरुवामा गैँडाले नष्ट गरेको धानबाली । वन्यजन्तुले दिनदिनै बाली नष्ट गर्न थालेपछि स्थानीयवासी चिन्तित बनेका छन् । तस्बिरःरासस

३ बर्ष अगाडि

प्रतिक्रिया