पावरटिलरको सहायताले धान काट्दै

३ बर्ष अगाडि

शुक्लाफाँटा नगरपालिका ३ जोनापुरका किसान पावरटिलरको सहायताले धान काट्दै । आधुनिक मेसिनको प्रयोग गरी धान काटने, चुटने कार्य हुन थालेपछि किसानको कार्यबोझ घटेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया