म्याग्दी–बागलुङ जोड्ने झोलुङ्गे पुल निर्माणको अन्तिम चरणमा

३ बर्ष अगाडि

म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौरबाट छिमेकी बागलुङ जिल्लाको बागलुङ नगरपालिका–४ कुडुले जोड्ने ३८८ मिटर लामो निर्माणाधीन झोलुङ्गे पुल । यो पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया