सडक विस्तार

३ बर्ष अगाडि

सडक विस्तारको क्रममा जीर्ण बनेको नारायणगढ–बुटवल सडकखण्डअन्र्तगत कावासोतीमा मर्मत गर्दै निर्माण कम्पनी । यस खण्डमा लामो समयसम्म मर्मतको काम नहुँदा जीर्ण बनेको राजमार्गका कारण यात्रा गर्न सास्ती हुने गरेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया