१ अर्बको ‘कुमारी सबल योजना’ निष्कासन हुँदै, अनुमति माग्दै पुग्यो सेबोन

३ बर्ष अगाडि

काठमाडौं - कुमारी सामूहिक लगानी कोषअन्तर्गत सञ्चालित हुने ‘कुमारी सबल योजना’को निष्कासन प्रक्रिया अगाडि बढाइएको छ ।

कोष प्रवर्द्धक कुमारी बैंक र योजना व्यवस्थापक कुमारी क्यापिटल रहेको कुमारी सबल योजनाको निष्कासन प्रक्रिया अगाडि बढेको हो । 

यो योजना निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड ९सेबोन०मा गत असोज २९ गते निवेदन परेको छ । सेबोनले अनुमति दिएमा १ अर्ब रुपैयाँबराबरको यो योजनाका इकाइहरु निष्कासन गरिनेछ । 

जसअनुसार १० रुपैयाँ अंकित दरका कुल १० करोइ इकाइको सार्वजनिक निष्कासन गरिनेछ । यो योजना बन्दीमुखी हो। 

३ बर्ष अगाडि

प्रतिक्रिया