३० प्रतिशत लाभांश अनुमोदन गर्दै नेपाल ल्युब आयलको साधारण सभा सम्पन्न

३ बर्ष अगाडि

काठमाडौं - नेपाल ल्युब आयल लिमिटेडको ३१औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । 

अस्थिर आर्थिक अवस्थाका बाबजुद पनि कम्पनीले वर्षैपिच्छे स्थिर वृद्धि कायम गर्नुका साथै उच्च लाभांश पारित गरेको छ । 

कम्पनीद्वारा यस साधारणसभामार्फत सेयरधनीहरुलाई ३० प्रतिशत लाभांश ९२५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश० वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

कम्पनीको उल्लेखनीय वृद्धि र लाभांस वितरणको सेयरधनीहरुले खुला प्रशंसा गरेका छन् । 

३ बर्ष अगाडि

प्रतिक्रिया