जनउत्थान सामुदायिक लघुवित्तको २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा, मूल्य कति ?

३ बर्ष अगाडि

काठमाडौं - जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले यम बहादुर बिकको नाममा रहेका २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयरको मूल्य ९ सय रुपैयाँ तोकिएको छ । उक्त संस्थापक शेयर खरीद गर्न इच्छुक व्यक्तिरसंस्थाले सूचना प्रकाशित भएको मितिबाट १५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालय बुटवल–१२, कालिकानगर, रुपन्देहीमा निवेदन दिनुपर्नेछ ।

३ बर्ष अगाडि

प्रतिक्रिया