पहिरोको यात्रा

३ बर्ष अगाडि

नुवाकोटको बेलकोटगढी नगरपालिका–६ स्थित ‘ठूलोखोला–भङ्गेरी–देउराली सडकखण्ड’मा असोज तेश्रो साता परेको अविरल वर्षाले अबरुद्ध भएको सडक सञ्चालन नहुँदा सोही पहरोबाटै आउजाउ गर्दै गरेका पैदलयात्री । अविरल वर्षाले उक्त सडकखण्डसहित बेलकोटगढी नगरपालिकाको विभिन्न स्थानका एकसय भन्दाबढी ठाँउमा गएको पहिरो पन्छाउन अझै बाँकी छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया