तिहार कुर्दै हजारीका फूल

३ बर्ष अगाडि

काठमाडौं - घोराही उपमहानगरपालिका–१४ झिंगौरा निवासी किसान लोकेन्द्र रोकामगरले सञ्चालन गर्नुभएको व्यवसायिक पुष्प खेतीमा तिहारलाई लक्षितगरी हजारीका फूल तयार पारिएको छ । 

किसान रोकामगरले अघिपछिको तुलनामा चाडपर्वको समयमा अझ बढी फूलको ब्यापार गर्छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया