काठमाडौं - नेकपा एमालेका केन्द्रीय सचिव योगेशकुमार भट्टराई ताप्लेजुङको आँखोपमा बालबालिका सँग । अहिले उनी प्रतिनिधि तथा प्रदेशसभा सदस्यको निर्वाचनका लागि गाउँ–गाउँ पुगेर प्रशिक्षण तथा कार्यकर्ता भेटघाट कार्यक्रममा व्यस्त छन् । उनी ताप्लेजुङको प्रतिनिधि सभा सदस्यको उम्मेद्वार हुन् ।
प्रतिक्रिया