तनहुँको भानु नगरपालिका–८ बलेफाँटमा धान काट्दै किसान । भानुका बलेफाँट, बेनीबगर, सेपाबगैंचालगायतका क्षेत्र धान पकेट हुन् । यस क्षेत्रमा विशेषगरी तीन पटक धान बाली लाउने गरेको किसान बताउँछन् । तस्बिर : रासस
प्रतिक्रिया