रहेनन् शताब्दी पुरुष सत्यमोहन जोशी

३ बर्ष अगाडि

काठमाडौं - शताब्दी पुरुष सत्यमोहन जोशीको निधन भएको छ।

ललितपुरको ग्वार्कोस्थित किष्ट मेडिकल कलेजमा उपचाररत १०३ वर्षका जोशीको आज (असोज ३० गते) बिहान निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ।

३ बर्ष अगाडि

प्रतिक्रिया