गण्डकी र सशस्त्रका खेलाडी

३ बर्ष अगाडि

नवौं राष्ट्रिय खेलकूद–२०७९ प्रतियोगिताअन्तर्गत तनहुँको व्यास–१ निर्मल माध्यमिक विद्यालयमा शनिबार सञ्चालित महिला बास्केटबलमा थ्री बाई थ्रीतर्फ प्रतिस्पर्धा गर्दै गण्डकी प्रदेश र सशस्त्र प्रहरीका खेलाडी । तस्बि : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया