नवौँ राष्ट्रिय खेलकूद प्रतियोगिताअन्तर्गत पोखरा रङ्गशालामा शनिबार सम्पन्न एथलेटिक्स महिला सय मिटर दौडमा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी विभागीय नेपाली सेनाका खेलाडी सरस्वती चौधरी । तस्बिर : रासस
प्रतिक्रिया