टिकापुर ५ का बाढी पीडित बाढीले नोक्सान गरेको धानबाली कर्णाली ढिकमा काटेर सुकाउदै । टिकापुरमा २० प्रतिशत धानबाली क्षति भएको पालिकाले जनाएको छ । तस्बिर : रासस
प्रतिक्रिया