ठेकेदारको लापरवाहीले अलपत्र  अवस्थामा  शहीद गेट

३ बर्ष अगाडि

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १ भमकेस्थित अलपत्र शहीद गेट । यहाँ गेट निर्माण गर्न बजेट व्यवस्था गरिएको भएपनि ठेकेदारको लापरवाहीले गर्दा गेट निर्माण कार्य अलपत्र परेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया