बझाङको जयपृथ्वी नगरपालिका–८, खाराबगरमा अवस्थित बारिल झरना । करिब २०० मिटर अग्लो झरना जिल्ला सदरमुकाम चैनपुरबाट नजिकै भएपनि प्रचारप्रसारका कारण ओझेलमा परेको छ । तस्बिर : रासस
प्रतिक्रिया