महिला निर्माण व्यवसायी

३ बर्ष अगाडि

घर भवन निर्माण व्यावसायी सुमन खाम्चा मगर पूर्वी पाल्पाकै एक्लो महिला व्यावसायी हुन् । 

पाल्पाको रामपुर नगरपालिका–४ स्थित बाङ्गेपसल बस्ने उहाँ करिब दुई दशकदेखि यस क्षेत्रमा आबद्ध हुनुहुन्छ भने एक दशकदेखि आफ्नै नेतृत्वमा करिब तीन सयभन्दा बढी घर भवन निर्माण गरिसकेका छन् । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया