थ्री बाई थ्रीमा प्रतिस्पर्धा गर्दै आर्मी र लुम्बिनीका खेलाडी

३ बर्ष अगाडि

नवौं राष्ट्रिय खेलकुद–२०७९ अन्तर्गत तनहुँको व्यास नगरपालिका–१ निर्मल माविमा शनिबार सञ्चालित महिला बास्केटबलमा थ्री बाई थ्रीमा प्रतिस्पर्धा गर्दै त्रिभुवन आर्मी र लुम्बिनी प्रदेशका खेलाडी । उक्त खेलमा त्रिभुवन आर्मी १४–७ ले विजयी भएको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया