घोराही उपमहानगरपालिका–१३ कलमघारीका रेशमबहादुर राणाले व्यावसायिक रुपमा पालेका मौरी । उनीसँग अहिले १५० मौरी धार छन् । यो पेसाले मनग्य आम्दानी गर्दै आएका छन् । तस्बिर : रासस
प्रतिक्रिया