कोसेली घर

३ बर्ष अगाडि

नुवाकोटको विदुर–४, बट्टारमा निर्माण गरिएको कोसेलीघर । बागमती प्रदेश सरकार र विदुर नगरपालिकाको सहकार्यमा निर्माण गरिएको हो । यो घर जिल्लामा उत्पादित घरेलु तथा हस्तकलामा सामग्रीहरुको बिक्री केन्द्र सञ्चालन गर्न निर्माण गरिएको भए पनि औपचारिक सञ्चालनमा भने ल्याइएको छैन । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया