ताप्लेजुङ - ताप्लेजुङको फुङ्लिङ नगरपालिका—९ मा अवस्थित धार्मिक पर्यटकीय स्थल सिद्धिडाँडा पोखोरी । सिद्धिडाँडा पोखोरी ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारको सबैभन्दा नजिकको पर्यटकीय स्थलमा पर्दछ । तस्बिर : रासस
प्रतिक्रिया