काठमाडौं - पशुपतिनाथ क्षेत्रभित्र पर्ने मृगस्थली डाँडामा रहेको गोरक्षनाथ मन्दिर । यस मन्दिरमा राखेको त्रिशूलले निकै राम्रो र सुन्दर देखिएको छ । वरिपरि हरियाली र निकै रमणीय वातावरण रहेको छ । तस्बिर : रासस
प्रतिक्रिया