बागलुङको दोस्रो व्यापारिक केन्द्र बुर्तिबाङ बजारदेखि यात्रु लिएर तमानखोला जाँदै गरेको पिकअप जीप । ग्रामीण क्षेत्रमा सार्वजनिक यातायात नचल्दा पिकअपले यात्रु ओसार्नु पर्ने अवस्था छ । तस्बिर : रासस
प्रतिक्रिया