निर्माणको १५ वर्षपछि सञ्चालनमा ल्याइएको नुवाकोट बसपार्कमा रोकिएका तथा आउजाज गर्दै गरेका सवारीसाधनहरु । करोडौँ रुपैयाँ लगानीमा ३६ रोपनी जग्गामा सुविधासम्पन्न बसपार्क निर्माण गरेपनि पायक नपर्ने भन्दै अलपत्र परेको बसपार्क विदुर नगरपालिकाको पहलमा सञ्चालनमा ल्याइएको हो । तस्बिर : रासस
प्रतिक्रिया