गण्डकी प्रदेशमा असोज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवौ राष्ट्रिय खेलकूद प्रतियोगिताका आगन्तुक पाहुँनाको पोखरा विमानस्थल अगाडि सडकमा निर्माण गरिएको स्वागत गेट । पोखरा महानगरपालिकाद्वारा निर्मित स्वागत गेटमा आगन्तुक अतिथिको सवारीमा सुरक्षा प्रदान गर्दै सुरक्षाकर्मी । तस्बिर : रासस
प्रतिक्रिया