यसपत्री फूल उन्दै

३ बर्ष अगाडि

तिहार फूलको पर्व हो । लक्ष्मी पूजाको दिन घरको मुलढोका सजाउन होस् या पसल, कार्यालय, व्यावसायिक स्थल सिँगार्न सयपत्री फूलको माग उच्च हुने गर्दछ । नेवार समुदायमा लक्ष्मीपूजा, म्हपूजाको लागि सयपत्री अनिवार्य छ । यहाँ उत्पादन गरेका सयपत्री फूल पशुपतीमा बिक्रीका लागि पठाइन्छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया