सुनसरीको इनरूवामा दियोलगायत माटोका भाँडा सुकाउँदै स्थानीय कुमाले । तिहार नजिकिँदै गर्दा माटोका भाँडाको बिक्री पनि बढेको छ । तस्बिर ः नवीन गड्तौला÷ रासस
प्रतिक्रिया