आईपीओ निष्काशनको अनुमति माग्दै सेबोन पुग्यो अपर लोहरे हाइड्रो, कति कित्ता ?

३ बर्ष अगाडि

काठमाडौं - अपर लोहरे हाइड्रोपावर कम्पनी लिमिटेड सर्वसाधरणको लागि प्राथमिक शेयर (आईपीओ) निष्कासनको अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेबोन) पुगेको छ ।

कम्पनीले आईपीओ निष्कासनको अनुमति माग्दै असोज १३ गते आवेदन दिएको हो । कम्पनीले सर्वसाधारणलाई २४ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता शेयर निष्काशन गर्नेछ ।

कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।

३ बर्ष अगाडि

प्रतिक्रिया