सुरुङ खन्ने कार्य प्रारम्भ

३ बर्ष अगाडि

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसाल सुनकोसी मरिण डाइभर्सन बहुउद्देशीय आयोजना अन्र्तगत कमलामाई नगरपालिका–२ कुसुमटारमा निरीक्षण गर्दै । 

आजबाट सुरुङ्ग खन्नका लागि (टिबिएम) को  स्किम–इन गरी सुरुङ्ग खन्ने काम प्रारम्भ भएको छ । 

मन्त्री भुसालसहितको टोलिले आयोजनाको समग्र वर्तमान प्रगतिको अवस्थाबारे निरिक्षण गरेको छ । तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया