सुनसान वीरेन्द्रनगर बजार

३ बर्ष अगाडि

काठमाडौं - बैंकहरुको चर्को ब्याजदरका विरुद्ध व्यावसायिक संघ–संस्थाहरुले वीरेन्द्रनगर बजार बन्द गरेपछिको सुनसान वीरेन्द्रनगर । 

बैंकहरूले लिएको चर्को व्याजका विरुद्ध सुर्खेत उद्योग वाणिज्य सङ्घमा बिहीबार बसेको व्यावसायिक सङ्घसंस्थाको बैठकले विज्ञप्ति जारी गरी आज बन्दको आव्हान गरेको हो ।  तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया