काठमाडौं - नेपाल सरकारद्वारा संरक्षित क्षेत्र काँक्रेबिहार र यसको आसपासमा बचेको खेतीयोग्य जमिन । पछिल्लो समय जग्गा प्लटिङ गरी घडेरीका रुपमा बिक्री गर्दा खेतीयोग्य जमिन मासिँदै गइरहेको छ । तस्बिर : रासस
प्रतिक्रिया