तिहार पर्व नजिकिँएसँगै भक्तपुरको तालक्वकोमा माटाको पाला बनाउँदै महिला । तिहारमा पालाको माग उच्च हुने भएकाले कुमाल परिवारका पुरुष मात्र नभई महिला पनि अहिले पाला बनाउने कार्यमा व्यस्त छन् । तस्बिर : रासस
प्रतिक्रिया