विराटनगर–४ मा रहेको विराटनगर विमानस्थल क्षेत्रको सुन्दर सडकमार्ग । यो सडकमार्ग हुँदै विराटनगर विमानस्थल पुग्ने यात्रु र बटुवा हरियो बोट वृक्षको मनोरम दृष्य देखेर मन्त्रमुग्ध हुने भएको छ । तस्बिर : रासस
प्रतिक्रिया