काठमाडौं - आज विहीबार साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंक बढेको छ ।
अघिल्लो कारोबार दिन बुधबार ११.३२ अंक बढेर १८६६.४८ विन्दुमा बन्द भएको नेप्से, आज उक्त सेसनमा ०.०५ अंक बढेर १८६६.५३ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स ०.०३ अंक बढेको छ ।
बिहीबार प्रि ओपन सेसनमा ६ स्टकको ५२ हजार ९९८ रुपैयाँ बराबरको १४५ कित्ता शेयर खरिदबिक्री भएको छ । जसमध्ये ३ स्टकको मूल्य बढेको छ भने १ को घटेको छ । बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर रहेको छ ।
प्रतिक्रिया