एक हुँदै समीट लघुवित्त र नेशनल माइक्रोफाइनान्स लघुवित्त, शेयर कारोबार रोक्का

३ बर्ष अगाडि

काठमाडौं - समीट लघुवित्त वित्तीय संस्था लिमिटेड र नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड एक आपसमा गाभिने भएका छन् ।

यी दुई लघुवित्तले एक आपसमा गाभिने (मर्जर) समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । यी दुई लघुवित्तले असोज २६ गते, अपरान्ह ५ बजे सो पत्रमा हस्ताक्षर गरेका हुन् ।

यससँगै दोस्रो बजारमा यी दुबै लघुवित्तको शेयर कारोबार आज अर्थात असोज २७ गतेदेखि रोक्का गरिएको छ ।


 

३ बर्ष अगाडि

प्रतिक्रिया