काठमाडौं - हिमालयन पावर पार्टनर लिमिटेडका सञ्चालक चन्द्र प्रसाद ढकालले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
गत असोज २५ गते बसेको सञ्चालक समितिको बैठकले उनले दिएको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएको छ ।
प्रतिक्रिया