नुवाकोट बसपार्क सञ्चालनमा

३ बर्ष अगाडि

काठमाडौं - निर्माणको १५ वर्षपछि आजदेखि सञ्चालनमा ल्याइएको नुवाकोट बसपार्कमा सञ्चालित  सवारीसाधन । करोडौँ रुपैयाँ लगानीमा ३६ रोपनी जग्गामा सुविधा सम्पन्न बसपार्क निर्माण गरेपनि पायक नपर्ने भन्दै अलपत्र पारेको बसपार्क विदुर नगरपालिकाको पहलमा सञ्चालनमा ल्याइएको हो ।  तस्बिर : रासस

३ बर्ष अगाडि

प्रतिक्रिया