यूनाइटेड इन्स्योरेन्सले माग्यो डिसिइओ

३ बर्ष अगाडि

काठमाडौं - यूनाइटेड इन्स्योरेन्स कम्पनीले कर्मचारीको माग गरेको छ । कम्पनीले एक सुचना जारी गर्दै डेपुटी चिफ एक्जुकेटिभ अफिसरको पदका लागि कर्मचारी माग गरेको हो । 

उक्त पदका लागि इन्स्योरेन्स, म्यानेजमेन्ट, फाइनान्स र अकाउन्ट विषयमा मास्टर्स डिग्री गरी सम्बन्धीत विषयमा ज्ञान भएको हुनुपर्ने जनाएको छ । 

ईच्छुक तथा योग्यता पुगेकाले असोज २६ गते कार्यालय समयभित्र आवेदन दिनुपर्नेछ ।

 

३ बर्ष अगाडि

प्रतिक्रिया